काठमाडौं- प्रि ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले घटेको छ । यससँगै सेसन अवधिमा सूचक २६७७.५२ अंकको विन्दुमा आएको छ ।
यस सेसनमा २४ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ४३ कम्पनीको ४ हजार ९ सय ७२ कित्ता सेयर कारोबार भएको हो ।




.gif)



