images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • नेप्से २५.०७ अंकले बढ्यो, १० अर्ब...

नेप्से २५.०७ अंकले बढ्यो, १० अर्ब १६ करोड माथिको कारोबार

नेप्से २५.०७ अंकले बढ्यो, १० अर्ब १६ करोड माथिको कारोबार

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा कारोबार भएका ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । 

    images
    images

    यसदिन एचआइडीसीएलको संस्थापक सेयर सबैभन्दा धेरै ५८ करोड ४९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज पियोर इनर्जी र श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । त्यसपछि समृद्धि फाइनान्सका लगानीकर्ताले ७.८५ प्रतिशत र जानकी फाइनान्सका लगानीकर्ताले ६.९४ प्रतिशतका दरले कमाएका छन् ।यसदिन रावा इनर्जीका लगानीकर्ताले ६.२० प्रतिशतका दरले गुमाएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend