images

२०८३ आश्विन १८ गते

images
images
images

टाटाको पञ्च ईभी नेपालमा, बुकिङ खुला

टाटाको पञ्च ईभी नेपालमा, बुकिङ खुला

images
images
अर्थ समाचार
सोमवार, श्रावण २८ २०८१
अर्थ समाचार
सोमवार, श्रावण २८ २०८१
  • काठमाडौं । टाटा मोटर्सको विद्युतीय गाडी पञ्च ईभी नेपालमा सार्वजनिक भएको छ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले गाडी नेपालमा सार्वजनिक गरेको हो ।

    images
    images

    कम्पनीले सोमबारदेखि पञ्च ईभीको बुकिङ खुला गरेको छ । यससँगै ग्राहकले कम्पनीको आधिकारिक वेबसाइट मार्फत प्रि–बुकिङ गर्न सक्ने जनाएको छ ।

    प्रि–बुकिङ गरिएका गाडीहरू आउँदो भदौमा हुने नाडा अटो सोबाट डेलिभरी सुरु गरिने कम्पनीले बताएको छ ।     

    images
    images

    एक्ट. ईभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पञ्च ईभी अत्याधुनिक प्रविधियुक्त रहेको टाटाले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend