images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो...

प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा १.२१ अंकले बढ्यो नेप्से

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२१ अंकले बढेको छ । यससँगै सेसन अवधिमा सूचक २६५४.३१ अंकमा आएको छ । 

    images
    images

    यस सेसनमा २ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ४९ कम्पनीको ३९ हजार ५ सय ४४ कित्ता सेयर कारोबार भएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend