images

२०८३ आश्विन २७ गते

images
images
images
  • शेयर
  • हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि...

हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

हिमालयन बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

images
images
मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • काठमाडौं- हिमालयन बैंक लिमिटेडले ३१ हजार २३७ कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । यसअघि संस्थापक सेयरधनीका लागि बिक्रीमा राखेको सेयरमा संस्थापक सेयरधनीबाट यस खरिदका लागि निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

    images
    images

    सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा रहेको कानून तथा सेयर विभागमा निवेदन दिनसक्नेछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend