images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से ३...

प्रि ओपन सेसनमा नेप्से ३ अंक बढीले घट्यो

प्रि ओपन सेसनमा नेप्से ३ अंक बढीले घट्यो

images
images
बिहिवार, जेठ २२ २०८२
बिहिवार, जेठ २२ २०८२
  • काठमाडौंः बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१० अंक बढेर बन्द भएको छ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात बुधबार ११.९७ अंक घटेर २६४६.९५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१० अंक घटेर २६४३.८५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०८ अंक बढेको छ।

    बिहीबार प्रि ओपन सेसनमा ३६ स्टकको ३ करोड ८७ लाख ६४ हजारु रुपैयाँको शेयर खरिदबिक्री भएको हो । मध्ये १६ स्टकको मूल्य बढेको छ भने १८ स्टकको मूल्य घटेको छ । बाँकी २ स्टकको शेयरमूल्य भने सो सेसनमा स्थिर रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend