images

२०८३ आश्विन २१ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी...

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित

प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • प्रतिनिधि सभा बैठक बिहीबार बस्ने गरी स्थगित भएको छ ।

    images
    images

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका प्रतिपक्षी दलहरुसँग सहमतिको प्रयास सफल नभएपछि संसद बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी  स्थगित गरिएको हो ।

    आज बिहान १ बजे बस्ने भनिएको बैठक सहमतिको प्रयासमा सवा तीन बजेसम्मका लागि सारिएको थियो । तर सहमति नजुटेपछि संसद सचिवालयले बैठक स्थगित गरिएको हो । मंगलबार पनि संसद बैठक बस्दै नबसी स्थगित भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend