images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • सिटी होटलले हकप्रद सेयर निष्कासनका...

सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि सेबोनसँग माग्यो अनुमति

सिटी होटलले हकप्रद सेयर निष्कासनका लागि सेबोनसँग माग्यो अनुमति

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं- सिटी होटल लिमिटेडले ८० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिँदै स्वीकृतिको माग गरेको छ।

    images
    images

    सेबोनबाट स्वीकृति प्राप्त भएपश्चात, सिटी होटलले हालको चुक्तापुँजीको अनुपातमा १ः०.८० अनुपातमा हकप्रद सेयर जारी गर्नेछ। कम्पनीले कुल १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने तयारी गरेको छ।

    यस योजनाअनुसार, कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर सेयरधनीहरूका लागि ल्याउनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend