काठमाडौं- साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से सूचक १.२८ अंकले बढेको छ ।यससँगै सेसन अवधिको सूचक २६६०.२१ अंकमा आएको छ ।
यस सेसनमा ९ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ३१ कम्पनीको १६ सय ३८ कित्ता सेयर कारोबार भएको छ ।




.gif)



