images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • शेयर बजारमा उच्च परिसूचक २८६० बिन्दुमा,...

शेयर बजारमा उच्च परिसूचक २८६० बिन्दुमा, २५ अर्ब बढीको कारोबार

शेयर बजारमा उच्च परिसूचक २८६० बिन्दुमा, २५ अर्ब बढीको कारोबार

images
images
आइतवार, श्रावण २७ २०८१
आइतवार, श्रावण २७ २०८१
  • काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली देखिएको छ । बढ्दो शेयर लगानीकर्ताहरुमा देखिएको उत्साह र उच्च मनोबलका कारण बजार निरन्तर उकालो लागेको हो ।

    images
    images

    आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९४.४६ अकंले बढेर २८६०.८४ बिन्दुमा कायम भएको छ । आज ३३० कम्पनीको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर किनबेच हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको शेयर कारोबार भएको छ ।

    १३ वटै उपसूचकमा हरियाली आएको छ । बैंकिङ समूहको ३.३५ प्रतिशत, विकास बैंक समूहको २.५८ प्रतिशत, फाइनान्स समहको ३.४८ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.९० प्रतिशत, हाइड्रोपावर समूहको ३.९३ प्रतिशत, इन्भेष्टमेन्ट समहको ४.१२ प्रतिशतसहित १३ वटै उपसूचक बढेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend