images

२०८३ आश्विन १६ गते

images
images
images

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर

स्वास्थ्य बीमा बोर्डमा १८० जना मेडिकल अधिकृतलाई रोजगारीको अवसर

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं- स्वास्थ्य बीमा बोर्डमा मेडिकल अधिकृतका लागि रोजगारीको अवसर खुला भएको छ। बोर्डले एक सूचना जारी गर्दै १८० जना मेडिक अधिकृतका लागि रोजगारीको अवसर खुला भएको जानकारी दिएको छ।

    images
    images

    सूचना अनुसार बोर्डले करार सेवामा मेडिकल अधिकृत नियुक्त गर्न लागेको हो। बोर्डले ९० दिन कार्यअवधीका लागि मेडिकल अधिकृत मागेको हो। बोर्डले यी मेडिकल अधिकृतहरुलाई पेण्डिङ अवस्थामा रहेको माग दावीको रिभ्यु गर्न खटाउने छ ।बोर्डले योग्यता पुगेका चिकित्सकलाई ७ दिन भित्र आवेदन दिन भनेको छ।

    bima bord notice.jpg

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend