images

२०८३ आश्विन २३ गते

images
images
images
  • बैंक वित्त
  • टेक नन्द लिम्बु सप्तकोशी डेभलपमेन्ट बैंकको...

टेक नन्द लिम्बु सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

टेक नन्द लिम्बु सप्तकोशी डेभलपमेन्ट बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त

images
images
बुधवार, जेठ १४ २०८२
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं- सप्तकोशी डेभलपमेन्ट बैंकको सव्तन्त्र सञ्चालकमा टेक नन्द ईवा (लिम्बु) नियुक्त भएका छन् । बैंकको जेठ १३ गते बसेको सञ्चालक समितिको बैठकले उनलाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images

    यसअघिका सञ्चालक मनोज कुमार आचार्यले आफ्नो व्यक्तिगत कारण देखाई पदबाट राजीनामा दिएका थिए । सञ्चालक समितिको  बैठकले उनको राजीनामा स्वीकृत गर्दै लिम्बुलाई सञ्चालकमा नियुक्त गरेको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend