images

२०८३ आश्विन २७ गते

images
images
images

प्रि ओपन सेसनमा नेप्से घट्यो

प्रि ओपन सेसनमा नेप्से घट्यो

images
images
मंगलवार, जेठ १३ २०८२
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौंः मंगलबारको कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.६१ अंक घटेर बन्द भएको छ ।

    images
    images

    अघिल्लो कारोबार दिन अर्थात सोमबार ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.६१ अंक घटेर २६७४.१५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०३ अंंक घटेको छ।

    यस दिन एक करोड ५७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend