images

२०८३ आश्विन १९ गते

images
images
images

कागतीको भाउ घट्यो, किलोको कति ?

कागतीको भाउ घट्यो, किलोको कति ?

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं । स्थानीय बजारमा कागतीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार कागतीको भाउ घटेको देखाएको हो ।

    images
    images

    आज मंगलबार कागतीको भाउ थोकमा प्रतिकिलो १० रुपैयाँ घटेको छ । सोमबार कागती किलोको २५० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागती प्रतिकिलो २४० रुपैयाँ कायम छ ।

     साताअघि कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो । वैशाख पहिलो साता कागती प्रतिकिलो २ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend