images

२०८३ आश्विन १९ गते

images
images
images

प्राविधिक समस्या आएपछि काठमाडौं फर्काइयो लुक्लाका लागि उडेको समिट एयरको जहाज

प्राविधिक समस्या आएपछि काठमाडौं फर्काइयो लुक्लाका लागि उडेको समिट एयरको जहाज

images
images
सोमवार, जेठ ५ २०८२
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । लुक्लाका लागि काठमाडौंबाट उडेको समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं नै फर्काइएको छ ।

    images
    images

    आज बिहान काठमाडौंबाट उडेको फ्लाइट नम्बर ३०१ को समिट एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको हो ।

    उक्त जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए । जहाज सुरक्षित रूपमा अवतरण गराइएको छ । उनीहरू सबै सुरक्षित छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend