images

२०८३ कार्तिक ६ गते

images
images
images

प्रि ओपन सेसनमा घट्यो नेप्से

प्रि ओपन सेसनमा घट्यो नेप्से

images
images
बुधवार, श्रावण २३ २०८१
बुधवार, श्रावण २३ २०८१
  • काठमाडौँ। प्रि ओपन सेसनमा नेप्से सूचक ६ दशमलव ५९ विन्दुले घटेको छ । यससँगै सूचक २६४४ दशमलव ७३ अंकमा आएको छ ।

    images
    images

    यस सेसनमा २ करोड १२ लाख भन्दा बढीको सेयर कारोबार हुँदा १०३ कम्पनीको ५६ हजार ६३६ कित्ता सेयर कारोबार भएको छ । कुल २३ कम्पनीको भाउ बढेको छ भने ५१ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend