images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने...

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन आज

images
images
बिहिवार, जेठ १ २०८२
बिहिवार, जेठ १ २०८२
  • काठमाडौं ।  छ्याङ्दी हाइड्रोपावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ भोलिबाट बुकक्लोज गर्दैछ। यसैलेआजसम्म कायम सेयरधनीले यो कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन्।

    images
    images

    कम्पनीले हाल कायम चुक्तापुँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँबराबरको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर आफ्ना सेयरधनीहरुलाई जारी गर्नेछ। हकप्रद बिक्रीपछि छ्याङ्दी हाइड्रोपावरको चुक्तापुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ।यो हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend