images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयर विक्रि...

प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयर विक्रि गर्दै

प्रभु महालक्ष्मी लाइफले संस्थापक शेयर विक्रि गर्दै

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयरधनी विक्रि गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको हो ।  

    images
    images

    शेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजबाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के–कति सेयर खरिद गर्ने हो सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

     

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend