images

२०८३ आश्विन १८ गते

images
images
images

चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम

चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम

images
images
बुधवार, बैशाख ३१ २०८२
बुधवार, बैशाख ३१ २०८२
  • काठमाडौँ । नेपालको चार्टर्ड एकाउन्टेन्सी शिक्षामा नयाँ पाठ्यक्रम  लागु गरिने भएको छ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा नयाँ पाठ्यक्रम लागु गरिन लागेको हो ।

    images
    images

    लेखा व्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) ले आइसिउइडब्लुसँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम  विकास गरेको हो ।

    यसरी विकास गरिएको नयाँ पाठ्यक्रम  चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि व्रmमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिने भएको छ ।

    images
    images

    चार्टर्ड एकाउन्टेन्सी शिक्षाको नयाँ पाठ्यक्रम  लेखा व्यवसायको सर्वोच्च निकाय आइएफएसीबाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड अनुरूप विकास गरिएको आइक्यानले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend