images

२०८३ आश्विन २६ गते

images
images
images

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

images
images
मंगलवार, बैशाख ३० २०८२
मंगलवार, बैशाख ३० २०८२
  • काठमाडौँः नेपाल राष्ट्र बैङ्कले आज वैशाख ३० गते मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । पछिल्लो ४ दिनदेखि अमेरिकी डलरको भाउ लगातार स्थिर रहेको छ ।  १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ३० पैसा कायम भएको छ । शनिबारदेखि अमेरिकी डलर यहि भाउमा कारोबार हुदै आएको छ । 

    images
    images

    राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५१ रुपैयाँ ९४ पैसा रहेको छ भने खरिददर १५१ रुपैयाँ २७ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १८० रुपैयाँ १९ पैसा र खरिद दर १७९ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

    त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ १३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९७ रुपैयाँ ५० पैसा र बिक्रीमा ९७ रुपैयाँ ९३ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend