images

२०८३ आश्विन २० गते

images
images
images
  • विश्व
  • नेपाली विद्यार्थीलाई बंगलादेशमा सुरक्षित रहन दूतावासको...

नेपाली विद्यार्थीलाई बंगलादेशमा सुरक्षित रहन दूतावासको आग्रह

नेपाली विद्यार्थीलाई बंगलादेशमा सुरक्षित रहन दूतावासको आग्रह

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौं । बंगलादेशको लागि नेपाली दूतावासले बंगलादेशमा रहेका ४ सय नेपाली सुरक्षित रहेको जनाएको छ ।

    images
    images

    बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शन भइरहेको साथै अनिश्‍चितकालीन कर्फ्यू आदेशसमेत जारी भएको सन्दर्भमा नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन दूतावासले अनुरोध गरेको छ ।

    दूतावासले आज सार्वजनिक सूचनामा सबै नेपाली सुरक्षित भएको तथा नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा भएको उल्लेख छ । अधिकांश नेपालीहरू देश फर्किसकेको भन्दै दूतावासले सुरक्षित हुन सबैलाई आग्रह पनि गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend