images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • वैशाख २६ गतेदेखि २८ गतेसम्म‘काइयी एक्सचेन्ज...

वैशाख २६ गतेदेखि २८ गतेसम्म‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ भव्य गर्ने घोषणा

वैशाख २६ गतेदेखि २८ गतेसम्म‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ भव्य गर्ने घोषणा

images
images
बिहिवार, बैशाख २५ २०८२
बिहिवार, बैशाख २५ २०८२
  • काठमाडौं । काइयी नेपालले ‘काइयी एक्सचेन्ज कार्निभल २०८२’ को भव्य सुरुवात गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीसाधनमा आकर्षक अफर र उपहारसहितको यो भव्य मेला २०८२ वैशाख २६ गतेदेखि २८ गतेसम्म थापाथलीस्थित काइयी शो रुममा आयोजना हुनेछ ।

    images
    images

    ग्राहकले आफ्नो पुरानो कुनै पनि ब्रान्डको सवारी साधन ल्याई तुरुन्तै मूल्यांकन गराउन सक्नेछन् । मूल्यांकन गराउने प्रत्येक ग्राहकलाई क्यूएफएक्स चलचित्र हेर्न दुईजनाको निःशुल्क टिकट दिइने कम्पनीले जनाएको छ ।छानिएका विद्युतीय मोडलमा नगद छुट, बिमा सेवा, सडक कर निःशुल्क र विशेष एक्सचेन्ज बोनस प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।

    सफा, स्मार्ट र आधुनिक विद्युतीय सवारीतर्फ उपभोक्ताको ध्यान केन्द्रित गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।काइयी नेपालले सस्तो, सहज र रमाइलो वातावरणमा ग्राहकलाई नयाँ सवारी किन्न उत्साहित गर्ने कम्पनीले जनाएको छ ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend