images

२०८३ कार्तिक ६ गते

images
images
images
  • बैंक वित्त
  • ग्लोबल आइएमई बैंकका विभिन्न स्थानमा रहेका...

ग्लोबल आइएमई बैंकका विभिन्न स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

ग्लोबल आइएमई बैंकका विभिन्न स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवा बन्द

images
images
सोमवार, श्रावण २१ २०८१
सोमवार, श्रावण २१ २०८१
  • काठमाडौँ । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालनमा रहेका शाखारहित बैंकिङ्ग सेवा स्थानहरू बन्द गर्ने भएको छ । 

    images
    images

    २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको बैठकले बन्द गर्ने निर्णय गरेको हो ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरिने भएको छ । 

    images
    images

    साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।

    1.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend