काठमाडौं । यो वर्ष नेपालको प्रतिव्यक्ति आय ५० डलर मात्रै बढ्ने भएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्ष मुलुकको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने भएको छ ।
तर, गत आर्थिक वर्षको अन्त्यमा प्रतिव्यक्ति आय १ हजार ६६७ अमेरिकी डलर थियो ।




.gif)





