images

२०८३ आश्विन २० गते

images
images
images

प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक पारित

प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक पारित

images
images
बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • काठमाडौंः मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट भन्सार विधेयक पारित भएको छ ।

    images
    images

    मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । जसलाई सभाले पारित गरेको हो ।

    मंगलबार सभाले पारित गरेको भन्सार विधेयक अब राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउनेछ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend