images

२०८३ कार्तिक ७ गते

images
images
images
  • शेयर
  • एशियन लाइफको २ लाख भन्दा...

एशियन लाइफको २ लाख भन्दा धेरै संस्थापक शेयर विक्रीमा

एशियन लाइफको २ लाख भन्दा धेरै संस्थापक शेयर विक्रीमा

images
images
आइतवार, श्रावण २० २०८१
आइतवार, श्रावण २० २०८१
  • काठमाडौँ। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको छ ।

    images
    images

    कम्पनीले विद्यमान संस्थापक शेयरधनीका अतिरिक्त सर्वसाधारण तथा संगठित संघसंस्थाले पनि खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो । संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ ।


    लगानीकर्ताले सो दरमा साउन २८ गतेभित्र आवश्यक कागजात प्रमाण संकलन गरी नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७’ बमोजिम कागजातहरु कम्पनीको केन्द्रीय काठमाडौंमा प्राप्त हुने गरी आवेदन दिनु पर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend