images

२०८३ आश्विन २३ गते

images
images
images

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

images
images
आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • काठमाडौंः स्थानीय बजारमा साताको पहिलो दिन (आइतबार) सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ७०० रुपैयाँमा कारोबार हुँदैछ। 

    images
    images

    त्यस्तै चाँदी एक हजार ९९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ। गत शुक्रबार सुन एक लाख ८९ हजार ६००रुपैयाँ कायम भएको थियो भने चाँदी प्रतितोला दुई हजार रुपैयाँ पुगेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend