images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • गूगल विद्यार्थीलाई २ टिबी स्टोरेजसहित जेमिनाई...

गूगल विद्यार्थीलाई २ टिबी स्टोरेजसहित जेमिनाई एड्भान्सको सुविधा निःशुल्क दिदै , के के चाहिन्छ ?

गूगल विद्यार्थीलाई २ टिबी स्टोरेजसहित जेमिनाई एड्भान्सको सुविधा निःशुल्क दिदै , के के चाहिन्छ ?

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । गूगलले गूगल वान एआई प्रिमियम योजना विद्यार्थीहरूका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । यो योजना विशेष गरी कलेज पढ्ने विद्यार्थीहरूका लागि ल्याइएको हो । सामान्यतया गूगल वान एआई प्रिमियम सेवा प्रयोग गर्न मासिल २० अमेरिकी डलर लाग्छ । तर कलेजका उपयोग गर्न पाउने छन् । 

    images
    images

    यसमा जेमिनाई एड्भान्स, गूगल वर्कस्पेशभित्र एआई र जेमिनाई लाइभ जस्ता सुविधाहरू उपलब्ध छन् । साथै, यो गूगल वान योजना अन्तर्गत २ टिबी गूगल ड्राइभ स्टोरेज पनि पाउने छन् । यसमा साइन अप गर्नको लागि तपाईंको उमेर १८ वर्ष वा माथि हुनुपर्नेछ भने .edu इमेल ठेगाना आवश्यक पर्नेछ । 

    यो योजनामा २०२५ जुन ३० भन्दा अघि नै सहभागी भइसक्नुपर्नेछ । एकपटक ज्वाइन गरेपछि, तपाईंलाई जुलाई २०२६ सम्म निःशुल्क प्रयोग गर्न दिइनेछ । त्यसपछि फेरि प्रयोग गर्न विद्यार्थी भएको प्रमाण पेश गर्नुपर्नेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend