images

२०८३ आश्विन २० गते

images
images
images

बजारमा कुन सागको मूल्य कति ?

बजारमा कुन सागको मूल्य कति ?

images
images
सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं । कालीमाटी बजारमा साग अहिले ६ प्रकारका साग किन्न पाइन्छ । यी सागमा रायो साग, पालुंगो साग, चम्सुर साग, मेथी साग, तोरीको साग र जिरीको साग रहेका छन् ।

    images
    images

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक केलाउँदा यी सागको मूल्य आज स्थिर छ । कालिमाटी तरकारी बजारमा सोमबार रायो साग प्रतिकिलो ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै पालुंगो साग प्रतिकिलो ७०, चम्सुर साग ८५, तोरीको साग २६, मेथीको साग ७५ र जिरीको साग ६० रुपैयाँमा किनबेच भइरहेको छ । यी साग हिजो आइतबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।सागको मुख्य सिजन पुस–माघ हो । अहिले अफ सिजन भएकाले साग महँगो मूल्यमा किनबेच भइरहेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend