images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक १६.६८ अंकले घट्यो, ८अर्ब...

नेप्से परिसूचक १६.६८ अंकले घट्यो, ८अर्ब ४३ करोडको कारोबार

नेप्से परिसूचक १६.६८ अंकले घट्यो, ८अर्ब ४३ करोडको कारोबार

images
images
आइतवार, बैशाख ७ २०८२
आइतवार, बैशाख ७ २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १६.६८ अंकले घटेको छ । यस दिन परिसूचक २७०६.४ विन्दुमा कायम भएको छ । 

    images
    images

    आज ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९ सय ६७ कित्ता सेयर किनबेच हुँदा ८अर्ब ४३ करोड ३५ लाख ८९ हजार ७ सय ८५ रुपैयाँको कारोबार भएको छ ।

    आज राधी विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार भएको हो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावर परेका छन् । ङादी ग्रुप पावरको ५७ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको ५६ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट मायक्रो लाइफका लगानीकर्ताले ९.९८ प्रतिशतले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.४९ प्रतिशतका दरले कमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend