images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • आज रातिदेखि १० घन्टासम्म टेलिकमको सेवा...

आज रातिदेखि १० घन्टासम्म टेलिकमको सेवा अवरुद्ध हुने

आज रातिदेखि १० घन्टासम्म टेलिकमको सेवा अवरुद्ध हुने

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । आज शुक्रबार राति ९ बजेबाट नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ । फाइवर टु द होम (एफटीटीएच) नेटवर्कको आन्तरिक मर्मत सम्भार तथा स्तरोन्नति कार्य गर्नुपर्ने भएकाले आज राति ९ बजेदेखि भोलि शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने टेलिकमले जनाएको छ । 

    images
    images

    कम्पनीका अनुसार दूरसञ्चार कार्यालय सुन्धारा अन्तर्गतका ठहिटी, असन, भेंडासिंह, इन्द्रचोक, महाबौद्ध, किलागल क्षेत्रमा मर्मत गर्नु परेकाले टेलिफोन, इन्टरनेट र टीभी सेवा अवरुद्ध हुनेछ । शनिबार ७ बजेसम्म पनि सेवा सुचारु नभएमा ०१५७००१०० वा १९८ मा सम्पर्क गर्न टेलिकमले अनुरोध गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend