images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • नेप्सेमा २८.९७ अंकको वृद्धि, १०...

नेप्सेमा २८.९७ अंकको वृद्धि, १० अर्ब ७९ करोडको सेयर कारोबार

नेप्सेमा २८.९७ अंकको वृद्धि, १० अर्ब ७९ करोडको सेयर कारोबार

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २८.९७ अंकले बढेको छ । आज नेप्से परिसूचक २,७२५ को विन्दुमा कायम भएको छ । आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने ५९ कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन ३११ कम्पनीको २ करोड ३७ करोड ७३ लाख ७३१ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ ।

    images
    images

    यस दिन सबैभन्दा धेरै हिमालयन पावर पार्टनरको कारोबार भएको छ । आज यस कम्पनीका १ अर्ब ५८ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भउको छ । एनआरएनको ६२ करोड ४६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एचआइडीसीएलको ४९ करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । एचआइडीसीएलका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend