images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • अटोमोबाइल्स क्षेत्रमा नाईमाको प्रवेश, नेत्तृवमा रितुसिंह...

अटोमोबाइल्स क्षेत्रमा नाईमाको प्रवेश, नेत्तृवमा रितुसिंह वैद्य

अटोमोबाइल्स क्षेत्रमा नाईमाको प्रवेश, नेत्तृवमा रितुसिंह वैद्य

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाईमा) को औपचारिक घोषणा भएको छ । वैद्य अर्जनाइजेशनकी रितुसिंह वैद्यको अध्यक्षता नाईमाको औपचारिक घोषणा भएको हो ।

    images
    images

    नाईमाको अन्य बोर्ड सदस्यहरुमा सुहृद राज घिमिरे, शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा, सन्दीप कुमार सारडा, निराकार श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल र उदयन काभ्रा रहेका छन् ।

    नाईमाले अटो शो आयोजना गर्ने घोषणा गर्दै आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षेत्र, मध्यकालीन तथा दीर्घकालीन योजना र मोबिलिटी सशक्तिकरणका लागि गरिने हस्तक्षेप कार्यक्रमहरू सार्वजनिक गरेको छ। संस्थाले नेपाली अटोमोबाइल क्षेत्रको समुचित व्यवस्थापन, विकास र नीति निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend