images

२०८३ आश्विन १७ गते

images
images
images

नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

नाडेप लघुवित्तले लाभांश वितरण नगर्ने

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको वैशाख ३ गते बुधबार बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

    images
    images

    कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend