images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • नेप्से परिसूचक ९.७५ अङ्कले बढ्यो, ७...

नेप्से परिसूचक ९.७५ अङ्कले बढ्यो, ७ अर्ब २६ करोडको कारोबार

नेप्से परिसूचक ९.७५ अङ्कले बढ्यो, ७ अर्ब २६ करोडको कारोबार

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव ७५ अङ्कले बढेर २६९८ दशमलव ९७ को विन्दुमा पुगेको छ ।बुधबार ३१९ कम्पनीका ६४ हजार ३६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँ रहेको छ । १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

    images
    images

    आज सबैभन्दा धेरै कारोबार हुनेमा नगदी ग्रुप पावर रहेको छ । जसको कारोबार रकम ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा राधी विद्युत् कम्पनी रहेको छ भने तेस्रोमा बलेफी हाइड्रोपावर रहेको छ ।त्यसैगरी, सर्वाधिक कमाउनेको चौथो लिस्टमा एनआरएन इन्फ्रास्ट्रक्चर र पाँचौँमा हिमालयन पावर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend