images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • हुन्डाई मोटर्स आफैं ब्याट्री उत्पादन गर्ने...

हुन्डाई मोटर्स आफैं ब्याट्री उत्पादन गर्ने तयारिमा

हुन्डाई मोटर्स आफैं ब्याट्री उत्पादन गर्ने तयारिमा

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौंं । कोरियन अटोमोबाइल ग्रुप हुन्डाई मोटर्स ईभीका लागि आफैं ब्याट्री उत्पादन कार्यमा जुटेको छ ।

    images
    images

    ईभीको ब्याट्रीसेल उत्पादनमा चिनियाँ ब्याट्री उत्पादकहरू हाबी भइरहेको बेला हुन्डाई पनि प्रतिस्पर्धामा आउन लागेको हो । हुन्डाई मोटर ग्रुपले ब्याट्र उत्पादनका लागि डेडिकेटेड टिम बनाएर काम सुरू गरेको छ । दक्षिण कोरियन संचारमाध्यम दी चोसुन डेलिका अनुसार हुन्डाईले इन हाउस ब्याट्री प्रडक्सन डिभिजन स्थापना गरिसकेको छ ।

    हुन्डाई मोटर्स ग्रुपमा यसअघि रहेको इनहाउस ब्याट्री टिमले कोरियन ब्याट्री उत्पादकहरू एलजी इनर्जी सोलुसन र एसके अनका ब्याट्रीहरू हुन्डाई, किया, जेनेसिस जस्ता ईभीहरूका लागि सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका छन् ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend