images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसन : नेप्सेमा १३...

प्रि ओपन सेसन : नेप्सेमा १३ अंक बढीको वृद्धि

प्रि ओपन सेसन : नेप्सेमा १३ अंक बढीको वृद्धि

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को बुधबारको प्रि ओपन सेसनमा १३.२३ अंकको वृद्धि भई २७०२.४६ को विन्दुमा पुगेको छ । उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ३.८८ अंक बढेको छ ।

    images
    images

    सेसन अवधिमा ५४ कम्पनीको ५५ हजार २३७ कित्ता शेयर किनबेच हुँदा १ करोड ७३ लाख ४४ हजार ८३८ रुपैयाँ ३० पैसाबराबरको कारोबार भएको छ ।बुधबारको सेसनमा ३७ कम्पनीको मूल्य बढ्दा १६ कम्पनीको मूल्य घटेको छ । यस्तै एउटा कम्पनीको मूल्य स्थिर रह्यो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend