images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • आज राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा...

आज राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा बस्दै

आज राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा बस्दै

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी को प्रथम वार्षिक साधारणसभा आज बुधबार बस्दैछ। सभा रामशाह थपस्थित कम्पनीको प्रधान कार्यालयमा अपराह्न ४ बजेदेखि शुरू हुनेछ।

    images
    images

    सभाले अध्यक्षले पेश गर्ने प्रतिवेदन, गत जेठ ३ गतेको निर्णय र तत्पश्चात गठित सञ्चालक समितिलाई अनुमोदन गरी निरन्तरता दिने, साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष ०६९/७० देखि ०७३/७४ सम्म पाँच आवको लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नेछ।

    यसका साथै आव ०७६/७७ देखि ०७८/७९ सम्मको तीन आवको लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिले गत असार ३० गते गरेको पूँजी वृद्धि योजनालाई अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend