images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • इसेवामा २ सय जनालाई रोजगारीको अवसर,...

इसेवामा २ सय जनालाई रोजगारीको अवसर, १२ कक्षा पासले बायोडाटा पठाउन सक्ने

इसेवामा २ सय जनालाई रोजगारीको अवसर, १२ कक्षा पासले बायोडाटा पठाउन सक्ने

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौं । डिजिटल वालेट कम्पनी इसेवामा रोजगारीको अवसर खुलेको छ । कम्पनीले दुई सय जना बजार प्रतिनिधि माग गरेको हो ।

    images
    images

    कम्पनीले कोशी, मधेश, लुम्बिनी, गण्डकी, कर्णली र सुदूरपश्चिम प्रदेशमा २८/२८ जना र बागमती प्रदेशमा ३२ जना गरी कुल २०० जना कर्मचारी माग गरेको जनाएको छ।

    १२ कक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्ने छन् ।आवेदकले career@esewa.com.np मा जिल्ला उल्लेख गरी इमेलमार्फत आफ्नो बायोडाटा पठाउन सक्ने छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend