images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • सेयर बजार ८.६० अंकले घट्यो, पाँच...

सेयर बजार ८.६० अंकले घट्यो, पाँच अर्ब ६३ करोडको कारोबार

सेयर बजार ८.६० अंकले घट्यो, पाँच अर्ब ६३ करोडको कारोबार

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (चैत २८) सेयर बजार ८.६० अंकले घटेको छ । बजार २६६७.६ विन्दुमा कायम भएको छ ।यस दिन पाँच अर्ब ६३ करोड ७९ लाख रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड १३ लाख ८४ हजार कित्ता सेयर ४९ हजार ६३२ पटकमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

    images
    images

    ११३ कम्पनीको सेयर मूल्य बढेको छ । १३१ कम्पनीको सेयर मूल्य घटेको छ । नेपाल माइक्रो फाइनान्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशले बढेको छ ।मेन्छियाम हाइड्रोपावर, ङादी ग्रुप, राधी विद्युत् कम्पनी उच्च कमाउने शीष स्थानमा परे । 

    समूहगत उपसूचकतर्फ जलविद्युत् ०.०९, माइक्रो फाइनान्स ०.२३, म्युचअल फन्ड ०.१९ प्रतिशतले बढेका छन् । बाँकी समूह सूचक राताम्य देखिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend