images

२०८३ आश्विन १८ गते

images
images
images
  • शिक्षा
  • नेपाल शैक्षिक परामर्श सङ्घको ‘एडुक्लेभ ३‍.०’...

नेपाल शैक्षिक परामर्श सङ्घको ‘एडुक्लेभ ३‍.०’ काठमाडौंमा सुरु

नेपाल शैक्षिक परामर्श सङ्घको ‘एडुक्लेभ ३‍.०’ काठमाडौंमा सुरु

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले आयोजना गरेको ‘एडुक्लेभ ३‍.०’ काठमाडौंमा सुरु भएको छ । कार्यक्रममा वैदेशिक अध्ययनका लागि नेपालमा व्यवस्था भएको नीतिगत विषयमा छलफल हुनेछ।

    images
    images

    कार्यक्रममा प्रमुख अतिथिको रुपमा उद्योगमन्त्री दामोदर भण्डारीको उपस्थिति रहेको छ । त्यस्तै, कार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराई, निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, प्रथम उपाध्यक्ष एन्ड्रयु पोडे, ईक्यानका सल्लाहकारहरूको उपस्थिति रहेको छ ।त्यसैगरी नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र बराललगायत विभिन्न शैक्षिक परामर्श क्षेत्रका पदाधिकारीहरूको सहभागिता रहेको छ ।

    कार्यक्रमको पहिलो वक्ताको रुपमा उद्योगमन्त्री दामोदर भण्डारी रहेका छन्। उनले कन्सल्टेन्सीको औद्योगिक मान्यता र सरकारको भूमिका विषयमा आफ्नो भनाई राख्नेछन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend