अब नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा कर्मचारीले नेपाल वायुसेवा निगमको हवाई टिकटमा विशेष छुट पाउने भएका छन् ।यसका लागि निगम र बोर्डबीच पर्यटन 'प्रवर्द्धन तथा हवाई सेवामा सहकार्य' सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend