images

२०८३ आश्विन १८ गते

images
images
images

अब नेपाली भिजिट भिसामा युएई जान सक्ने, प्रहरी रिपोर्ट भने आवश्यक

अब नेपाली भिजिट भिसामा युएई जान सक्ने, प्रहरी रिपोर्ट भने आवश्यक

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीलाई रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । भिसा खुला गरेसँगै अब यूएई जान प्रहरी रिपोर्ट भने अनिवार्य चाहिने भएको छ ।  

    images
    images

    भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट ठूलो संख्यामा केदीबन्दीहरु भागेकाले सुरक्षाको कारण देखाउँदै युएईले भिजिट र श्रमिक भिसामा नेपालीलाई रोक लगाएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend