काठमाडौं । बिहीबारदेखि टिकटकपूर्ण रुपमा चल्ने भएको छ।सरकारले भदौ ६ गतेटिकटकखोल्नेनिर्णय गरेपनिसरकार रटिकटकबिच सहमति हुन नसक्दाटिकटकचल्न सकेको छैन।स्रोतका अनुसारटिकटकर नेपालसरकारबीचनराम्रा भिडियो फिल्टर गर्ने विषयमा सहमति हुन सकेको थिएन। टिकटककोसिंगापुरस्थितकार्यालयबाट आयुक्त अधिकारीसहित तीन जना प्रतिनिधि बुधबार नेपाल...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend