images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • देशभरका यातायात कार्यालयको सर्वर डाउन हुँदा...

देशभरका यातायात कार्यालयको सर्वर डाउन हुँदा काम प्रभावित

देशभरका यातायात कार्यालयको सर्वर डाउन हुँदा काम प्रभावित

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् ।  सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्वरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टम समस्या परेको हो । 

    images
    images

    अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ ।

    ‘बिहान बेलुका राम्रै रहेको तर दिउँसो लोड बढेपछि समस्या आउने गरेको जानकारी आएको छ । तर के हो प्राविधिकहरूले काम गरिरहेका छन्’ विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले रातोपाटीसँग भने । तर यता सर्वर डाउन भएर काम नहुँदा लाखौं सेवाग्राहीहरू समस्यामा परेका छन् । सवारी जाँचपास, दर्ता तथा नवीकरणका लागि समस्या भोग्नु परेको सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend