images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • इन्टरनेट सेवा प्रदायकले सरकारको निर्णयसँगै  खुलाए...

इन्टरनेट सेवा प्रदायकले सरकारको निर्णयसँगै  खुलाए टिकटक

इन्टरनेट सेवा प्रदायकले सरकारको निर्णयसँगै  खुलाए टिकटक

images
images
शुक्रवार, भाद्र ७ २०८१
शुक्रवार, भाद्र ७ २०८१
  • काठमाडौं । सरकारको निर्णयसँगै विभिन्न इन्टरनेट सेवा प्रदायकले टिकटक खुला गरेका छन् । वर्ल्ड लिङ्क, सुविसुसहितका इन्टरनेट सेवा प्रदायकबाट टिकटक खुल्न थालिसकेको छ।  

    images
    images

    एनसेल र टेलिकमले भने खुलाएका छैनन् । सरकारले बिहीबारको मन्त्रीपरिषद् बैठकबाट निर्णय गरेपनि टिकटकसँग औपचारिक सम्झौता भएपछि मात्र खुला गर्ने भनेको थियो ।

    प्रक्रिया पुरा गर्न सरकारले टिकटकलाई तीन महिनाको समय दिएको थियो । यद्यपि टिकटकले सर्तहरू पूरा गर्नु अगावै केही सेवा प्रदायकहरुले खुला गरेका हुन् । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend