काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनअनुसार, सूचना प्रविधिसम्बन्धी सेवा र उत्पादन निर्यातबाट नेपालले दुई महिनामा ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । साउन महिनामा मात्र यस निर्यातबाट १ अर्ब १४ करोड रुपैयाँको आम्दानी भएको...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend