images

२०८३ आश्विन १८ गते

images

काठमाडौं ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सामाजिक सञ्जाल सम्बन्धी विधेयक मानिसको अभिव्यक्ति स्वतन्त्रताप्रति आघात पुग्नेगरि ल्याएको बताएका छन्। मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। नेता कोइरालाले भने, सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक...

  • © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend