images

२०८३ आश्विन १८ गते

images
images
images
  • प्रविधि
  • आइएमई पे र खल्ती मर्जरमा जाँदै,...

आइएमई पे र खल्ती मर्जरमा जाँदै, कम्पनीको नाम 'आइएमई खल्ती' रहने

आइएमई पे र खल्ती मर्जरमा जाँदै, कम्पनीको नाम 'आइएमई खल्ती' रहने

images
images
आइतवार, फाल्गुण ४ २०८१
आइतवार, फाल्गुण ४ २०८१
  • काठमाडौं । भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीबीच मर्जर प्रक्रिया अगाडि बढेको छ।कम्पनीहरूबीच मर्जरमा जान सैद्धान्तिक सहमति जुटेको छ।

    images
    images

    हाल आइएमई पेमा र खल्तीमा तीन सयको दरमा कर्मचारी रहेका छन्। मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम 'आइएमई खल्ती' रहने बताइएको छ।

    नयाँ बन्ने कम्पनीमा आइएमई समूहकै सेयर हिस्सा धेरै रहने बताइएको छ।मर्जरको लागि सेयर अनुपातको टुंगो लाग्न बाँकी छ।

    images
    images

    आइएमई पेमा स्वामित्व रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडले यसको सञ्चालन गरिरहेको छ। आइएमई डिजिटल सोलुसनमा आइएमई समूहको ९८ प्रतिशत सेयर स्वामित्व छ।  खल्तीमा अमित अग्रवाल लगायतको सेयर स्वामित्व छ। कम्पनीमा वर्ल्ड लिंकको ४० प्रतिशत सेयर स्वामित्व छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend