काठमाडौं-सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ आज फागुन ५ गते बाँडफाँट भएको छ।धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे आईपीओ बाँडफाँट गरिएको हो ।कम्पनीले सर्वसाधारणका लागि गत माघ १८ गतेदेखि माघ २१ गतेसम्म १०० रुपैयाँ...
© 2026 All right reserved to arthasamachar.com | Site By : SobizTrend